Interview with Bhimarjun Achrya

Category: INTERVIEWS, News, News& Gossips 41,933 7

Bhimarjun Acharya is a standout amongst the most persuasive sacred researchers ever in the nation. As a legal counselor with the specialization in protected law by calling, he has been honing with the Supreme Court of Nepal for quite a long time. The identity with conspicuous skill and hypnotizing discourse has made considerable progress in his vocation. Early Years: Bhimarjun Acharya was conceived at Saudiyar VDC-Ward No. 1, Aghara, Dang, Rapti zone, Nepal as a child of Nimkanta Acharya and Devaki Acharya on eighteenth December, 1971. Profession: Bhimarjun Acharya began his vocation showing English at various tuition based schools. He began hone in the zone of protected law with the Supreme Court of Nepal as he was enlisted with the Bar Council as a backer. This was a foundation of his prospering profession ahead. He proceeded with his part with grouped parts like teacher, advisor, supervisor, explore examiner, surveyor and in the end as a specialist in the field of sacred law. His significant vocation turning points can be rattled off as:

Related Articles

7 thoughts on “Interview with Bhimarjun Achrya

  1. Kirat

    Why do Medias gives space to ill minded so-called .. Bimarjun!!!!?

    He is nothing except a young/ghorle Jackle..
    Always trys to make the people to fall in illusion as he can through mission advocacy

    If his view was applied, it’s harmful to above 90% Nepalese esp. Backwards citizen

    Reply
  2. Min bdr

    नेपाल धनि हुदा भारतलाई कति फाइदा र कति घाटा :-
    नेपाल धनि हुदा नेपाललाई कुनै घाटा हुने त कुरै भएन, फाइदै फाइदा मात्र हुनेछ / तर नेपाल धनि हुदा हाम्रो छिमेकी देश भारतलाइ भने उसको नज़रमा फाइदा पनि हुनेछ र घाटा पनि हुनेछ / त्यहि फाइदा र घाटाको हिसाब किताब बुझेर नै भारतले नेपालको राजनीतिमा अनावश्यक हस्तक्षपकारी भूमिका निभाएर नेपाललाइ जहिले पनि अस्थिर बनाउने कोशिस गरि रहन्छ / बिगत र बर्तमानका अनेकौ घटना क्रमहरुले यो कुरा स्पस्ट रुपले पुस्टि गरेको छ / जहिले सम्म भारतको नेपाल र नेपाली प्रति संकीर्ण सोच रहिरहन्छ, तब सम्म नेपालमा सान्ति र स्थाइत्व आउन सक्दैन / सान्ति र स्थाइत्व बिना नेपालको बिकाश सम्भब छैन / त्यशैले नेपालको साच्चिकै बिकाश गर्ने हो भने भारतलाई बिस्वाशमा लिन अत्त्यन्तै जरुड़ी छ, वा त् सबै राजनीतिक पार्टीहरुले भारतलाइ हस्तक्षेप गर्ने ठाउ नै दिनु हुदैन / सत्तामा जान र आफ्नो स्वार्थ पुरा गर्न भारतको साथ् र समर्थन खोज्नु हुदैन, अनि ठाउ नपाए पछि उसको भूमिका आफै घट्दै जान्छ / सम्भाबना नै नभए पछि हस्तक्षेप गर्न आउदैन / जसले पनि तब सम्म कोशिस गर्छ जब सम्म सम्भाबना रहिरहन्छ / त्यशैले भारतलाई हस्तक्षेप गर्ने ठाउ दिने हाम्रै नेता र पार्टीहरु हुन् / भारतले सधै नेपालमा आफुलाई हित गर्ने र आफ्नो फाइदा पुग्ने खालको सरखार चाहन्छ, तर हामीलाई मात्र नेपाल र नेपालीको हित गर्ने सरखार चाहिएको छ / जहिले सम्म हाम्रो राजनीतिमा भारतीय दबदबा काएम रहन्छ तब सम्म नेपालमा बनेको जुनसुकै सरखार भए पनि नेपाली जनताको हितमा काम गर्न सक्दैन /
    भारतीय रास्टपतिको नेपाल भ्रमण संगै दिईएको सार्बजनिक बिदाको चर्को बिरोध हुनुको कारण पनि यहि हो / सुरक्षाको दृस्टीकोणले र सम्मान स्वरूप सार्बजनिक बिदा दिनु कुनै ठुलो कुरा होइन / तर यो बिरोधले भारतीय नेतालाई नेपाली जनता सम्मान गर्न चाहदैनन् भन्ने देखाउछ / मोदी आउदा हर हर मोदी , घर घर मोदी भनेर नेपाली जनताले नारा लागायर ठुलो सम्मान दिएकै हो / मोदी जनकपुर आएनन र स्वागत गर्न पाईयन भनेर तराइका जनता रिसाएर मंच समेत भत्काएको घटना पुरानो भएको छैन / तर मोदीले नाकाबन्दी लगाएर धोका दिए / त्यशैले नेपाली जनता भारतीय नेताहरुलाई हत्त पत्त बिस्वास गर्न तयार देखिदैनन (केहि बर्ष अगाडी अमेरिकी रास्टपति दुबई आउदा पनि सार्बजनिक बिदा दिईएको थियो ) सरखार गिराएर चिनिया रास्टपतिको सम्भावित नेपाल भ्रमण रोकिनु र भारतीय रास्टपतिको भ्रमण हुनु हाम्रो स्वाभिमान प्रति गम्भीर प्रहार हो भन्ने कति पए बुद्दिजिबि हरुको बुझाइ छ / किनकि चिनिया रास्टपति नेपाल आउदा काठमान्डौ केरुङ्ग रेलको सिलान्न्यास हुने वाला थियो / तर त्यसलाई जसरि भए पनि रोक्न भारत सफल भएको छ / सर्बसाधारण नेपाली जनताले समेत भारतको चाल राम्ररि बुझेका छन् , त्यशैले नेपाल भारतको समन्ध थप सुधार गर्ने हो भने जन स्थर बाटै सुरु गर्नु पर्दछ, नेपाल सरखार र भारत सरखार बीच मात्र समन्ध सुधार गरेर पुग्दैन / जब नेपाली जनता नै भारत प्रति नकारात्मक सोच राख्छन र संखाले हेर्छन भने एक अर्को देशमा उच्च स्थरिय राजनीतिक भ्रमण गरेर समन्ध मजद्बुत भयो भन्नुको के अर्थ रहला र ? नेपाली जनता वैशाक १२को भुकम्प बिर्सिन तयार छन्, तर नाकाबन्दी बिर्सिन तयार छैनन् / ६ महिना नाकाबन्दि लगाएर नेपालको अर्थत्रन्त्र तहस नहस बनाइदिएको कहिले बिर्सिन सकिदैन / नेपाल भारत समन्ध जनस्थरमा बलियो नहुनुको कारण के हो ? अनि नेपाल सम्पन्न हुदा भारतलाई कति फाइदा र कति घाटा ? त्यस बिषयमा केहि चर्चा गरौ /
    1)अहिले नेपालले भारत बाट बर्षमा लगभग ५ खरबको समान आयात गर्दछ भने, धनि भएमा बर्षको १० खरबको समान आयात गर्नेछ / किनकि नेपाल धनि भएमा जनताको क्रय सक्ति ( खर्च गर्ने सक्ति ) बढ्ने छ, र त्यति बेला हाम्रा उद्योग कल कारखानालाइ अत्याधिक कच्चा पदार्थ चाहिने हुन्छ / तर नेपाल धनि भए आफुलाई चाहिने समान आफै बनाउला आफ्नो बजार गुम्ला भन्ने भारतलाई चिन्ता छ / र
    2)नेपाल धनि भएमा भारत घुम्न जाने पर्यटकहरु धेरै हुनेछन / किनकि नजिको देश अनि भाषा संस्कृति पनि मिल्ने र अरु देश जान भन्दा सस्तो पनि पर्ने हुनाले नेपालीहरुको पहिलो रोजाइ भारत नै हुनेछ / जसले भारतीय पर्यटनलाइ ठुलो फाइदा पुराउने छ / तर नेपाली धनि भएमा भारतियको घरमा काम गर्ने नोकर नपाइएला भन्ने चिन्ता भारतलाई हुन् सक्छ / अनि सस्तो मजदुर नपाइने चिन्ता पनि होला र इन्डिएन आर्मीमा नेपाली नआउलान भन्ने डर पनि भारतलाइ हुन् सक्छ /
    3) नेपाल धनि भएमा नेपालका नदीनाला बाट नेपालीले नै बिधुत निकाल्न सक्षम हुनेछन / र भारतले नेपाली नदीनाला हडप्न पाउदैन / त्यशैले जसरि हुन्छ नेपाली नदीनाला होल्ड गर्ने तर काम नगरेर अल्झाई रहने भारतीय चाल देखिन्छ / रास्टपति ज्यु पशुपति र जनकपुर मन्दिर हेर्नुको सट्टा भारतीय कम्पनीले अलपत्र पारेका योजनाहरु हेर्न अनुरोध छ / नेपाललाई बडी भएको बिजुलीको पहिलो बजार भारत नै हो / अत नेपाल धनि भएमा पनि भारतले प्रसस्त बिजुली नेपालबाट किन्न पाउने छ / यसमा भारतले संखा गर्नु हुदैन /
    ४) तराइ भारतमा विलए गराउनका लागि बिहार भन्दा नेपालको तराइको हालत खराब बनाइदिनु पर्छ, ताकि भारत तिर मिसिन पाए धेरै फाइदा हुन्थ्यो भन्ने मनोबैज्ञानिक असर तराइ बासिमा पार्न सकियोस / भारतको अर्को दाउ यो पनि हो / र नेपाल धनि भएमा तराइका जनता भारततिर मिसिन जादैनन् भन्ने उसले बुझेको छ /
    ५) नेपाल धनि भएमा आफ्नो सिमानाको रक्षा आफै गर्नेछ र सिमाना मिच्न पाइदैन त्यशैले गरिब नेपाल नै भारतको फाइदामा हुनेछ /
    ६) चिनिया रेल काठमान्डौ आयो भने भारतलाइ घेर्छ भन्ने उसको सोच छ , उशो भए किन काठमान्डौ दिल्ली रेलको सर्बे सुरु गरेको त् चीनलाइ घेर्न ? अनि चिनिया रेल काठमान्डौ आउदा भारतलाई खतरा हुने भए भारतले किन पाकिस्थान संग सम्झौता एक्सप्रेस रेल चलाएको त् ? पाकिस्थान बाट भारती बोर्डर सम्म हतियार आउला तर चीन बाट नेपाल हतियार आउदैन / नेपाली सेनाले चाहेमा चीन सित हतियार किन्न पाउछ / नेपाली सेनाले अरु सित हतियार र बन्दो बस्तिका समान किन्दा भारतको अनुमति लिनु पर्ने हो र ? जता सस्तो,जता राम्रो उत्तै किन्ने हाम्रो सार्बभोम अधिकार हैन र ?
    ७) छिमेकी धनि भए आफ्नो पनि ब्यापार बढ्छ भन्ने नीति र सोचले चीनले नेपालमा , बिराट नगर चिनी मिल , हेटौडा कपडा उद्योग, हिमाल सिमेन्ट आदि १६ वोटा जति उद्योग खोलि दियो / यदी चीनले पनि नेपालमै कपडा बने हाम्रो कपडा बिक्दैन , हाम्रो अरु समान पनि बिक्दैन भनेर सोचेको भए यी उद्योगहरु बनाइदिन्थ्यो ? तर भारतले आफ्नो सिमेन्ट बेच्न्न नेपाली उद्योगहरु कांग्रेस नेताको मद्दतले धरासाई बनाइदियो /
    ८) नेपाल सधै गरिब भै रहोस र नेपालको नदीनाला आफ्नो हितमा प्रयोग गरेर युपी बिहारका जनतालाई पिउने पानि र सिंचाईका लागि प्रयोग गर्न केहि नेपाली नेतालाई प्रलोभनमा पारेर थुप्रै असमान सन्धि र सम्झौता गरेको हामि नेपाली सबैलाई थाहा नै छ /
    ९) सके सम्म नेपाललाइ सिक्किम बनाउने र नसके भुटान जस्तो बनाउने रणनीति अन्तर्गत नेपाली राजनीतिमा आगो लगाएर तमासा हेरेर फाइदा लिने भारतीय चाल हो / नेपाल धनि भयो भने यो सब सम्भव हुदैन /
    १० ) बढ्दै गएको चीनको सक्ति रोक्न र चीन बिरुद्ध नेपाली भुमि प्रयोग गर्न नेपाली राजनीतिक दललाई हाता लिएर सत्तामा जान सहयोग गरिदिने अनि चीन तिर नेपालको समन्ध र ब्यापार बिस्तार हुन् नदिने चाल पनि छदैछ / यसले नेपालीले सस्तोमा समान किन्न पाउने अधिकारको हनन गरेको छ /
    ११) भुटानी सरनार्थी भारत हुदै नेपाल छिर्न दिने तर भुटान फर्काउन पहल नगरेर नेपाली राजनीति र आर्थिक गतिबिधि डामाडोल बनाइदिने र फाइदा लिने चाल पनि देखेकै हो / अर्को कुरा भारतको बिशाल जनशंख्यालाइ केहि मात्रामा भए पनि नेपालको तराइ तिर पठाएर नागरिता र अधिकार दिलाइ दिने रणनीति पनि छदैछ /
    12) भारत र अमेरिकालाइ तिब्बत टुक्राउन पाए चीनले आर्थिक र सैनिक दृष्टिले अमेरिकालाई दोस्रो बनाउन सक्दैन थियो र भारतलाई दबाउने बल पनि कम हुन्थ्यो भन्ने भारतीय रणनीति अन्तर्गत बिभिन्न बहानामा नेपाल भित्र भारतीय प्रभाब बनाइ रहने चाल पनि छदैछ / नेपाल धनि र बाठो भए यो सम्भव छैन भन्ने उसले बुझेको छ /
    १३) भारतले चीन सित बाध्यताले खर्बौ डलरको ब्यापार गरे पनि भारतलाइ चीनमा सान्ति र बिकाश भएको मन पर्दैन / भारत चीन सित आर्थिक र सैनिक प्रतिस्प्रधा गर्न गर्न चाहन्छ तर अमेरिका भन्दा माथि पुगी सकेको चीनलाई भारतले जिस्क्याउनु भनेको हात्तीलाइ तर्साउन कुकुर भुक्नु जस्तै हो / त्यशैले नेपाली सिमाना र समन्ध चीन सित जोडिएकोमा भारत आफुलाई खतरा महसुस गर्ने गर्छ /
    १४) आफु चाहि ब्रिटिस बाट स्वत्रन्त्र हुनु पर्ने तर नेपाललाई चाँही सधै आफ्नो उपनिबेस सम्झेर व्यवहार गर्ने भारतीय नेताहरुमा अलिकति मानबिय सम्बेबना हुनु पर्ने हो / नेपाल धनि र सम्पन्न भएमा नेपाल माथि प्रभाब पार्ने बहाना सकिन्छ भन्ने उसले बुझेको छ /
    १५) नेपाली सासकले जब यी कुरा बुझछन, त्यति बेला कि ति बिरेन्द्र र मदन भण्डारी बनाइञ्छन या त् सत्ता बाट बाहिरिन बाध्य पारिन्छन भनेर बुझ्ने नेपालीहरु पनि धेरै छन् /
    जसले बिरेन्द्रको हत्त्या गरायो त्यहि जिम्मेबार छ नेपालमा असान्ती हुनुमा / जसले मदन भण्डारीको हत्त्या गरायो त्यहि जिम्मेबार छ नेपाल गरिब हुनुमा / त्यशैले नेपाल धनि हुदा भारतलाई हुने नाफा र घाटा यिनै हुन् /

    Reply
  3. Ram Krishna Matangulu

    A brilliant analysis . A perfect appriciation on current politics with pros and cons. All Nepalese including political leaders, must share and read it to know the aim of Indian government .All political stake holder must have clear vision on the political game played /playing by India government .I do support to the analysis as well as analyst too. I like it.Hats off to you.

    Reply

Add Comment